सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

काठमाडौँ । बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालय भागबन्डाका विषयमा छलफल गर्न सत्तारुढ १० दलको बैठक केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो। बैठकमा माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमतका अध्यक्ष सिके राउत, प्रभु साह, लोसपाका अध्यक्ष महन्थ ठाकुर…