रास्वपाले विन्दबासिनीलाई सांसद बनाउने, ढाकाकुमारको पद चैट

काठमाडौं । रााष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ढाकाकुमार श्रेष्ठलाई कारवाही गरेपछि विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ । दुई करोड अडियो प्रकरणमा जोडिएपछि श्रेष्ठलाई कारवाही गर्दै रास्वपाले उनको ठाउँमा कंसाकारलाई सांसद बनाउने भएको हो । बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको साधारण सदस्यता खारेज गरेको हो । पार्टीको सदस्य नरहेपछि श्रेष्ठको सांसद पद पनि…