नेविसंघकी ज्योति पनेरु पद्म कन्याको स्ववियु सभापति निर्वाचित

काठमाडौँ । पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी सङ्घकी ज्योति पनेरु विजयी भएका छन् । उनले अखिल क्रान्तिकारीका तिर्सना आले मगरलाई पराजित गरेका हुन् । यस्तै सचिवमा भुपेश्री ऐर र कोषाध्यक्षमा श्रेया मैनाली विजयी भएका छन् । नेपाल ल क्याम्पसको स्ववियु सभापति विष्णु ढुंगेल निर्वाचितनेपाल ल क्याम्पसको स्ववियु सभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विष्णु…