सिंहदरबारमा आठ दलीय गठबन्धनको बैठक जारी

काठमाडौं । सिंहदरबारमा सत्ता घटकका आठ दलको बैठक बसिरहेकाे छ । नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा आठ दलका नेताहरुको बैठक बसेकाे हो । आठ दलले गठन गरेको कार्यदलको बैठक बसेकाे हो । कार्यदल संयोजक नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का छन् भने कार्यदलमा अरू ७ दलबाट एक-एक जना सदस्य छन् । कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा,…