मुगु । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको रारा बहुमुखी क्याम्पस मुगुको स्ववियु सभापतिमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका राज तामाङ विजयी भएका छन् । तामाङका मुख्य प्रतिस्पर्धी अनेरास्ववियुका बैदेवि बुढा र अनेरास्ववियु समाजवादीका कविराज शाहीलाई पराजित गर्दे नेविसंघका राज तामाङ रारा बहुमुखी क्याम्पसको सभापतिमा विजयी भएका हुन् । २ सय ६० मतदाता रहेको उक्त क्याम्पसका २…