काठमाडौं । चितवन–२ मा जीतनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई बैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार बनाउने नेपाली कांग्रेसले निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले श्रेष्ठ र भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टीको निर्णयपछि श्रेष्ठले भने, मलाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको छ, व्यक्ति…