उपनिर्वाचनकाे मतदाता नामावली स्वीकृत, कुन क्षेत्रमा कति मतदाता ?

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको लागि मतदाताको अन्तिम नामावली स्वीकृत गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार आगामी वैशाख ९ गते सम्म १८ वर्ष पुग्ने एक करोड ८० लाख एक हजार ५६६ जनाको नाम अन्तिम नामावलीमा समावेश भएको छ । आयोगले बिहीबार उपनिर्वाचन हुने निर्वाचन क्षेत्रहरू चितवन २ बारा २ र तनहुँ १ लाई…