काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखले पत्रकारबारे दिएको अभिव्यक्तिबारे संसद् बैठकमा प्रश्न गरेका छन् । सांसद खतिवडाले पत्रकारका विषयमा दिएको अभिव्यक्तिलाई लिएर सभामुख देवराज घिमिरेलाई प्रश्न गरेका हुन् । बैठकमा सांसद खतिवडाले सभामुख नै आफ्ना अभिव्यक्तिका कारण चर्चामा रहेको र त्यो अभिव्यक्तिले प्रेस स्वतन्त्रतामा कस्तो प्रभाव पर्छ भन्ने विषयमा सोच्नुपर्ने बताए । उनले…