रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल र केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो ३ बजे बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाइएको हो । बैठकमा आगामी १० वैशाखमा हुने उपनिर्वाचन, पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, उच्चस्तरीय राजनीति संयन्त्रमा भएको छलफलबारेमा ब्रिफिङ र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको…