संशोधित न्यायपरिषद् नियमावलीविरुद्ध नेपाल बारले धर्ना दिदै

काठमाडौं । नेपाल बार एसोसिएसनले न्याय परिषद् अगाडी धर्ना दिदै छ । नेपाल बारले न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेज गर्न माग गर्दै आएकोमा त्यस विपरीत न्याय परिषद्को बैठक बोलाइएपछि बार धर्नामा उत्रिएको हो । बारले आज बिहान ११ बजेदेखि धर्ना दिने घोषणा गरेको छ । सर्वोच्च अदालतमा चारसहित देशभर ५० बढी न्यायाधीश पद रिक्त…