चितवनलाई तरकारी स्टोरको हब बनाउन आवश्यक छ : बालेन

काठामाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले चितवनलाई तरकारी स्टोरको हब बनाउन सकिने बताएका छन् । चितवनमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले पूर्वदेखि पश्चिमसम्मका तरकारी स्टोर गर्ने सामर्थ्य रहेको भन्दै त्यसले देश र किसानलाई पनि फाइदा हुने बताए । उनले किसानलाई केही नेता र विचौलियाले सिन्डिकेटमा पारेर देशबाहिरको…