माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादीका उपाध्यक्ष तथा सरकारका उपप्रधानमन्त्री समेत रहेका नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । एकीकृत समाजवादीकाे पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको हाे । भेटमा एकीकृत समाजवादीका वार्ता टोली सदस्यहरु समेत रहेका छन् । यसअघि बिहीबार समाजवादीका नेता डा. विजय पौडेलले अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । भेट…