सरकारमा मेरो दाबी छैन : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारमा जान आफ्नो दाबी नरहेको बताएका छन् । सोमबार साँझ ट्वीट गर्दै खड्काले गत पुस १० मा तत्कालीन पाँच दलीय गठबन्धन भत्किएको र त्यसलाई पुन:र्स्थापित गर्ने सोही दिन गरिएको संकल्पलाई पूरा गरिएको भन्दै उनले अब सरकारमा जाने आफ्नो दाबी नभएको बताएका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘…