काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएको घोषणा आज हुने भएको छ । उपाध्यक्षका लागि तोकिएको मनोनयनको समयमा अर्यालको एक मात्र प्रस्ताव दर्ता भएकाले आज प्रक्रिया पूरा गरेर घोषणा गरिने संसद सचिवालयले जनाएको छ । अर्याललाई सत्ता गठबन्धनबाट माओवादी केन्द्र, नेकपा (एमाले) लगायतका दलहरूको समर्थन छ । प्रस्तावकले प्रस्ताव…