एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले गरे पूर्वराजा ज्ञानेन्द्रसँग दर्शनभेट

काठमाडौं । विवादस्पद मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व युवराज पारस शाहसँग भेट गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार झापामा हिमालयन टि गार्डेनमा मुकाम बनाएर बसेका बेला प्रसाईले दर्शन भेट गरेका हुन् । पूर्वराजा ज्ञानेन्द्र यतिबेला सपरिवार चितवन फर्किसकेका छन् । प्रसाईले आफ्नो फेसबुक पेजमा पूर्वराजा ज्ञानेन्द्र…