उपत्यकाका कुन निर्वाचन क्षेत्रमा कति मतदानस्थल छन् ?

काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार देशभर एकै चरणमा मतदान हुँदैछ । प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी दुई सय ७५ र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी पाँच सय ५० पदका लागि ११ हजार पाँच सय ४३ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ दुई हजार एक सय ८९…