राप्रपामा समानुपातिकतर्फ कसलाई सांसद बनाउने भन्ने विवाद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिकबाट प्रतिनिधि सभामा दोस्रो पुरुष कसलाई पठाउने भन्नेमा विवाद भएको छ । प्रत्यक्षमा ७ सिट जितेको राप्रपाले समानुपातिकमा पनि ७ सिट नै पाएको छ । समानुपातिकको ७ मध्ये उसले ५ जना महिला र दुई जना पुरुष पठाउनु पर्नेछ । समानुपातिकतर्फ खस् आर्यको पहिलो नम्बरमा रहेका पशुपति शमशेर राणालाई सांसद बनाउने…