काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा मोरङ र सुनसरी जिल्लाबाट ६ जना थारु समुदायको प्रतिनिधित्व हुने भएको छ । प्रतिनिधित्व प्रतिनिधिसभामा नेकपा एमालेबाट भगवती चौधरी, नेकपा माओवादी केन्द्रका अमनलाल मोदी र स्वतन्त्र पार्टीबाट अशोककुमार चौधरी निर्वाचित भएका हुन् । प्रदेशसभामा नेपाली कांग्रेसकी सुनिता गच्छेदार, ललिताकुमार चौधरी, जयप्रकाश चौधरी निर्वाचित भएका छन् । सुनसरी–३ बाट भगवतीले ४०…