कैलाली-४: जीतको आशमा बलायर, निराश छैनन् भट्ट !

कैलाली । स्थानीय तहको निर्वाचनमा पाएको मतका आधारमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं ४ बाट नेपाली कांग्रेसक नेता वीरबहादुर बलायर आफू जित्नेमा ढुक्क देखिएका छन् । सत्ता गठबन्धनका तर्फबाट प्रत्याशी कांग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिका सभापति एवं पूर्वमन्त्री बलायर गएको स्थानीय तह निर्वाचनमा कांग्रेसका वडाध्यक्षका प्रत्याशीले पाएको मतले विजयी हुनेमा ढुक्क देखिएका…