‘हामी संसदमा जान तम्तयार छौँ’ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले संसदमा जान तम्तयार भएर बसेको बताएका छन्। बिहीबार काठमाडौँमा चुनावका ‘वाचा पत्र’ सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताका सामान्यभन्दा सामान्य माग र चाहनालाई वाचा पत्रमा समेटेको बताए। आफू देश दौडामा निस्किएको बेला जनताले पिउने पानी, बत्ती, पढ्न र उपचार जस्ता सामान्य कुरा माग गरेको…