काठमाडौं । योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले नेकपा (एमाले) को चुनावी घोषणापत्रलाई केवल राजनीतिक दस्तावेज मात्र नभई एउटा पूर्ण 'आर्थिक इकोसिस्टम' को रूपमा व्याख्या गरेका छन् । एमालेको घोषणापत्रमा समेटिएका २५ बुँदाहरू एक-अर्काका पूरक रहेको र यसले देशको आर्थिक विकासलाई एउटा एकीकृत साङ्लो (चेन) को रूपमा अगाडि बढाउने उनले बताएका छन् । डा. अधिकारीले…