जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी विशेष महाधिवेशनबाट एमआरआई गरेर चुनावमा होमिएको बताएका छन् । जनकपुरमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले शर्माले विगतमा भएका कमजोरी केलाएर कांग्रेस चुनावमा होमिएको बताएका हुन् । ‘भएको काम बुझाउन नसक्दा र कमजोरी गर्दा हामीले एउटा ठूलो क्षति बेहोरेका छौँ । मधेश, पहाडलाई कहाँ दुखेको छ…