रुपन्देही–३ मा प्रलोपाले एमालेलाई सघाउने

बुटवल । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुपन्देही क्षेत्र नं. ३ मा नेकपा एमालेलाई सघाउने भएको छ । रुपन्देही–३ मा एमालेबाट बासुदेव घिमिरे उम्मेदवार छन् । आफ्ना उम्मेदवार अनुशासनको कारबाहीमा परेकाले रुपन्देही–३ मा एमालेका घिमिरेलाई सघाउने प्रलोपाले निर्णय गरेको हो । प्रलोपाले प्रत्यक्षतर्फ एमालेका उम्मेदवार घिमिरेलाई मतदान गर्न आफ्ना नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई अपिल गरेको छ…