सुदूरपश्चिममा माधव नेपाललाई झड्का, प्रभावशाली नेता एमाले प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादी(एस) का प्रभावशाली नेताहरु नेकपा एमालेका प्रवेश गरेका छन् । कञ्चनपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एसका प्रभावशाली नेताहरू एमाले प्रवेश गरेका हुन् । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीसँगै नेकपा एसका पोलिटब्युरो सदस्य तथा निवर्तमान प्रदेश अध्यक्ष विक्रम शाही, पूर्वमन्त्री तारा लामा तामाङ, प्रतिनिधि सभा सदस्य विना बुढाथोकी, वेदकोट…