राप्रपाले आज देशभर थाल ठटाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को दोस्रो चरणको आन्दोलनको घोषित कार्यक्रम आज बुधबारबाट सुरू हुँदैछ । कार्यक्रमअनुसार बुधबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले देशको ७७ वटै जिल्ला सदरमुकाममा मूल्य वृद्धिको बिरोधमा ‘थाल ठटाउने’ कार्यक्रमको आयोजना गर्दैछ । भान्सा महंगो भएर थेग्न नसक्ने अवस्थामा पुगिसक्दा पनि चुप लागेर नबस्न जनता ब्युँझाउन र शासकलाई देशभरबाट थालको गुञ्जायमान…