आयोगको अर्जुनदृष्टि चुनावमा छ, तयारी थालिसक्यौं: प्रमुख आयुक्त

काठमाडौं । सरकारले मंसिर ४ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको निर्वाचन आयोगले स्वागत गर्दै स्वच्छ, निष्पक्ष र भयरहित ढंगले काम गर्ने बताएको छ । सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले चुनावका लागि आन्तरिक तयारी थालिसकिएको बताए । थपलियाले आयोगको अर्जुनदृष्टि…