काठमाडौं । मन्त्रिपरिषदको बैठक केहि समय अघिदेखि जारी छ । सिंहदरबारमा जारी मन्त्रिपरिषद् बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति मंसिर ४ मा गर्ने प्रस्ताव गरिएको छ । स्रोतका अनुसार गृहमन्त्रालयले आगामी आम निर्वाचनको मिति मंसिर ४ गते आइतवार एकै चरणमा गर्ने प्रस्ताव गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनको मिति बैठकमा प्रस्ताव…