काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता चयन गर्दै मुलुकको आगामी प्रधानमन्त्री नियुक्तिका लागि मार्गप्रशस्त गर्ने प्रक्रिया सुरु गरेको छ । पार्टीको विद्यमान विधानमा रहेको संसदीय दलको नेता चयनसम्बन्धी व्यवस्थालाई संशोधन गरी शाहका लागि बालुवाटारको यात्रा सहज बनाउन रास्वपा लागिपरेको हो । रास्वपाको विधान २०७९ को…