काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि लागेका आरोपमा अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् । बिहीबार कास्की जिल्ला अदालतमा तारेख बुझ्न उपस्थित हुने क्रममा उनले सञ्चारकर्मीसँग यस्तो विश्वास व्यक्त गरेका हुन् । सबैले न्याय पाउने अदालतबाटै भएकाले कानुनी र अदालती प्रक्रियालाई आफूले सदैव सम्मान गर्ने उनले बताए । “कानुनी प्रक्रियालाई,…