बंगलादेशमा खालिदा जियाका छोरा प्रधानमन्त्री बन्ने पक्का

ढाका । छिमेकी मुलुक बंगलादेशमा बिहीबार सम्पन्न ऐतिहासिक आम निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले भारी बहुमत हासिल गरेको छ । झण्डै दुई दशकदेखि सत्ताबाहिर रहेको बीएनपीले यो चुनावी नतिजासँगै सत्तामा शक्तिशाली पुनरागमन गरेको हो । बीएनपीको यो जितसँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवम् पार्टी अध्यक्ष तारिक रहमान बंगलादेशको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको…