प्रेस युनियनको महाधिवेशन हेटौंडामा सुरु, प्रधानमन्त्रीसहित कांग्रेस शीर्ष नेता सहभागि

काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आजबाट मकवानपुरको हेटौंडामा सुरु भएको छ । हेटौँडास्थित रोयल पार्टी प्यालेसमा सुरू भएको महाधिवेशनको प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । महाधिवेशनको जारी उद्घाटन सत्रमा कांग्रेसका शीर्ष नेतासमेत पुगेका छन् । उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री…