राप्रपाको बैठकको निर्णयः प्रदेश खारेजी र राजासहितको हिन्दू राज्य चुनावी एजेण्डा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्री कार्यसमितिको बैठक सम्पन्न भएको छ। साउन ५ गतेदेखि सुरु भएको बैठक शनिबार सम्पन्न भएको हो। बैठकमा अध्यक्ष राजेनद्र लिङ्देनले प्रस्तुत गरेको कार्यपत्र केही संशोधनसहित पास गरेको छ। बैठकपछि निर्णय सार्वजनिक गर्दै राप्रपाले संवैधानिक राजसंस्था र हिन्दूराज्य पुर्नस्थापनाका लागि देशव्यापी आन्दोलन गर्ने जनाएको छ। बैठकले वर्तमान शासकीय स्वरुप…