नेपाल वायुसेवा निगमका अध्यक्ष अधिकारीलाई निलम्बन गर्न मन्त्रिपरिषदमा प्रस्ताव  

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्न प्रस्ताव गरेको छ ।  मन्त्रालयले निगमलाई वित्तीय हानि नोक्सानी पुर्याएको आरोपसहित उनलाई निलम्बन गर्न मन्त्रिपरिषदमा प्रस्ताव गरेको हो ।  ‘कार्यकारी अध्यक्ष युवराज अधिकारीले कानुनी आधार र औचित्यबिना ट्वीनेटर विमान भाडामा दिएको, निगमको जहाज साउदी अरब सच्चालन गर्ने प्रयोजनको…