कसलाई मन्त्री बनाउने भन्ने निर्णय पार्टीले गर्छ, अरु कुनै तागतले गर्ने होइन: झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता तथा सांसद झलनाथ खनालले पूर्वसहमती अनुरुप नै पार्टीका मन्त्रीहरुलाई परिवर्तन गर्न लागिएकाे बताएका छन्। सोमवार संघिय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीको सार्वभौम कुरा भएको बताए । उनले आफ्नो पार्टीको तर्फबाट कसलाई मन्त्री बनाउने भन्ने कुरा…