सभामुखलाई प्रश्न: प्रधानन्यायाधीश विरुद्धको महाअभियोग किन अघि बढेन ?

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद लालबाबु पण्डितले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने सांसदहरु कहाँ हराए भन्दै प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पण्डितले महाभियोग लगाउने सांसद हराएका छन् कि संसद्‌मै छन् भनेर प्रश्न गरेका हुन् । पण्डितको प्रश्न छ, 'महाअभियोग प्रस्ताव ल्याउनेहरु कहाँ हराए ? त्यो महाअभियोग प्रमुख…