काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ ८ निर्वाचन क्षेत्रको मतगणना बाँकी रहेको जनाएको छ । आयोगका अनुसार, संखुवासभा, इलाम १, अछाम २, बाजुरा, गोरखा १ र २, तथा धनुषा १ र २ मा मात्रै समानुपातिकको मत गणना शुरु हुन बाँकी रहेको हो । अहिलेसम्म धनुषा ३, महोत्तरी १, सर्लाही २, बारा १, २, ३ र ४,…