कांग्रेस जनकपुर उपमहानगर समितिका सभापति मनोज साहले पार्टी छाडे (सूचीसहित)

काठमाडौं । सत्ता गठबन्धनले गरेको भागबन्डामा मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस जनकपुर उपमहानगरपालिका सभापति मनोजकुमार साहले पार्टी छाडेका छन् । शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी उनले कांग्रेस छाडेका हुन् । साहले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र रूपमा मेयर पदमा उम्मेदवारी दिने जनाएका छन् । ‘नेपाली कांग्रेसले जनकपुरको सन्दर्भमा गरेको…