काठमाडौं । वागमती प्रदेश सरकारको नेतृत्व सम्हालिरहेकाे दल नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक आह्वान गरेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री राजेन्द्र पाण्डेले शनिबार बिहान ११ बजेका लागि बैठक बोलाएको संसदीय दलकी प्रमुख सचेतक मुनु सिग्देलले बताइन् । उनका अनुसार बैठक पार्टीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा शनिबार काठमाडौंमा बस्ने भएको हो । आलोपालो…