राजदूतविहीन देशले कहिले पाउने राजदूत ?

काठमाडौं । चीन,अमेरिका भारतलगायत धेरै मुलुक लामो समयदेखि राजदूतविहीन छन् । दुई देशबीच असल सम्बन्ध विस्तारको कडीको रुपा रहेका राजदूत नियुक्तिमा भएको ढिलाइले सरकारमाथि प्रश्न चिन्ह खडा भएको छ । अन्तर्राष्ट्रिय सहयोग तथा लगानी तथा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्न राजदूतको ठूलो भूमिका हुन्छ तर लामो समयदेखि राजदूतहरु नियुक्त नहूँदा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति कमजोर…