प्रहरी निगरानीमा रहेकी फरार एमाले प्रदेश सांसदको सुरक्षा शीर्ष नेताले गर्ने

विराटनगर । सरकारी छाप दस्तखत कीर्ते मुद्दामा अदालतबाट दोषी ठहर भएपछि फरार सूचीमा रहेकी प्रदेश सांसद गुलेफुन खातुनलाई नेकपा एमालेले भोलि (बुधबार) हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा जसरी भए पनि मतदान गराउने योजना बनाएको छ । त्यसका लागि एमालेले प्रदेश १ का शीर्ष नेतालाई जिम्मेवारी दिएको छ । एमालेका एक नेताका अनुसार प्रदेश १ संसदीय दलका…