कांग्रेसकाे पहिलाे केन्द्रीय समिति बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिकाे पहिलाे केन्द्रीय समिति बैठक आज शनिबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । निर्वाचित पदाधिकारी एवं सदस्यलाई 'निर्वाचित भएको प्रमाण पत्र' वितरण कार्यक्रम त्यसअघि बिहान ११ बजे तय भएकाे छ । सभापति…