फेरि समाते कमल थापाले गाईको पुच्छर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकीकरण महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले निर्मल निवासतर्फ धारे हात लगाउँदै पार्टीबाट अलग भएको घोषणा गरे । पार्टी त्याग गरेको एक साता पनि बित्न नपाउँदै निर्वाचन आयोगमा अस्तित्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) को अध्यक्ष बनेको घोषणा गरेका छन् । उनी अध्यक्ष बनेको यो…