‘प्रचण्डबाट झिल्केमिल्के कुरा गरेर जनतालाई अलमल्याउने काम भयो’– एमाले नेता पोखरेल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भीर नोक्सान पुर्‍याउने काममा अध्यक्ष दाहाल लागि परेको बताए । शनिबार काठमाडौं महानगरपालिका –४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन…