‘राप्रपा ब्रान्ड’ छाड्ने गरी कसरी पुगे कमल थापा पार्टी परित्यागको अवस्थामा ?

काठमाडौं । ‘राप्रपामा मेरो हैसियत र योगदानको कुनै सम्मान र सम्बोधन भएन्, त्यसैले स्थानीय तहको निर्वाचनको मिति घोषणा कुरिरहेको छु, सो मिति घोषणापछि आवाश्यक निर्णय लिनेछु,’ थापाले सोमबार मात्र आफूनिकट केन्द्रीय सदस्यहरूसमक्ष सो घोषणा गरेका थिए । ओम दुर्गा पार्टी प्यालेस, चाबहिलमा गत मंसिरको एकता महाधिवेशनबाट निर्वाचित तीन उपाध्यक्ष, एक महामन्त्री र झन्डै ६० जना…