काठमाडौं । कोरोना संक्रमण दैनिक दुई गुणाले वृद्धि भइरहेका बेला राष्ट्र प्रमुख तथा पूर्वप्रमुखबाट स्वास्थ्य मापदण्ड उल्लंघन हुनु देशकै दुर्भाग्यका रुपमा चित्रण गरिएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा मंगलबार सिंहदरबार अगाडि अनावश्यक भीड जम्मा गरेर कोरोना फैलाउन राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाहले महत्वपूर्ण भूमिका निर्वाह गरे । तीब्र रुपमा…