काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशनकाे आज दोस्रो दिन हो । ललितपुरको सनराइज सम्मेलन केन्द्रमा हिजाे शुक्रबारबाट सुरु भएको विधान महाधिवेशनमा आज समुहगत छलफलबाट प्रारम्भ भएकाे छ । महाधिवेशनको पहिलो दिन शुक्रबार अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरलले पेस गरेको सांगठानिक र उपहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमाथि…