कांग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशन : संस्थापन पक्षमा विभाजित, इतर पक्षलाई फाइदा

धनगढी । नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेश अधिवेशनमा नेतृत्व चयन प्रक्रिया पेचिलो बनेको छ । सुरुवाती चरणमा संस्थापन पक्षबाट प्रदेश सभापति र अन्य पदाधिकारीका लागि पाँचभन्दा बढी नेता आकांक्षी देखिएका छन् । संस्थापन इतर समूह पनि प्यानल बनाएर प्रतिस्पर्धामा उत्रने भएकाे छ । देउवा समूहमै रहेका सुदूरपश्चिमका प्रभावशाली कांग्रेस नेता रमेश लेखक र…