रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका–६ सबगढामा दुई समुदायबीच उत्पन्न साम्प्रदायिक तनावलाई पुन: भड्काउने प्रयास गरेको आरोपमा शेख जमशेदलाई जिल्ला प्रशासन कार्यलय रौतहटले नियन्त्रणमा लिइएको छ। उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको डीएसपीको कमाण्डमा जिल्ला प्रशासन कार्यालय रौतहटको कार्यालयमा पुर्याएको हो । सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले जिल्ला प्रशासन कार्यालय रौतहटमा डीएसपीको कमाण्डमा सोधपुछका…