काठमाडौं । बागमती प्रदेशका ४ मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले शनिबार काँग्रेसका चार मन्त्रीलाई सपथ खुवाएका हुन् । मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानून, हरिप्रभा खड्गीलाई सामाजिक विकास, मिनकृष्ण महर्जनलाई युवा तथा खेलकुद र विमल ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका…