लमजुङ । मनाङका सबै वडामा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ । शुक्रबारदेखि सरु भएको सत्तारुढ पार्टी नेपाली कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रियाअन्तर्गत मनाङ जिल्ला कार्यसमितिले जिल्लाका सबै वडाहरूमा प्रतिनिधि चयन गरेको हो । नेपाली कांग्रेस मनाङले जिल्लाका चारवटा गाउँपालिकाका २८ वटै वडाहरूमा निर्विरोध वडा प्रतिनिधिहरू चयन गरेको हो । निर्वाचन सम्पन्न भएपछि नेपाली कांग्रेस जिल्ला…